दफा १४
सञ्चालकको पारिश्रमिक
: सञ्चालकको पारिश्रमिक तथा सुविधा तोकिएबमोजिम हुनेछ ।
तर दफा ९ को उपदफा (३) बमोजिमका सदस्यहरुले पारिश्रमिक पाउने छैनन् र निजहरुले समितिले तोके बमोजिम बैठक भत्ता मात्र पाउनेछन् ।